“सशक्त महिला अभियान समावेशी न्यायका लागि अग्रसरता” परियोजना अन्तर्गत, अपाङ्गता भएका महिला किशोरी तथा किशोरहरुका लागी यौन तथा प्रजनन स्वास्थ्य अधिकार ( SRHR ) सम्बन्धि तालीमको पहिलो दिन।
सहयोग: यविलिज फाउन्डेसन नेपाल
आयोजक: सिन्धुली अपाङ्ग महिला संघ
मिति: २०८२/७/२६ गते
स्थान: सिताराम पार्टी प्यालेस सिन्धुली
